
Ggp
pku
Pbu
Lnp
Rgp1
Djs
Gfs
Srbpu
cjs
Pes
Sgr
sbs
Unsku
Rgp

Asm
Ssm
Rgu
Pvg
Ksm
Sls
Gst
Rgu
Bbu
Rgs
Rsb
Sbs
Tsm
Wsp
Ggd
Bbbpu
Hal
Vor
nsb

Jmb
Gsb
Jmb
Abd
Rpp
Rmb
Pls
Mks
Ptm
sab
Bml
bbt
Syp
दाङ । दाङमा आज थप १४ जनामा कोरोना भाईरसको संक्रमण पुुष्टि भएको छ । पिसिआर परिक्षणबाट ५ र एन्टीजेन परिक्षणबाट ९ जना गरी १४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीका २७ जनाको पिसिआर जाँच गर्दा ४ पुुरुष, एक महिला र तुलसीपुरको मेट्रो हस्पीटलमा ३५ जनाको एन्टीजेन परिक्षण गर्दा ५ महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुुष्टि भएको हो ।
संक्रमित हुनेहरुका घोराही ८ जना, दंगीशरणका २ जना, गढवा, तुलसीपुर र रोल्पाका एक एक जनामा कोरोना देखिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच आज दाङमा २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । जस अनुसार घोराहीका २० र तुलसीपुरका ३ जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामी ३ सय ८३ जना पुुगेको छ । ति मध्य घरमा ३ सय ७७, आईसीयुुमा ४ जना र अक्सीजन सहितको उपचारमा २ जना रहेको केन्द्रले जनाएको छ ।
