
Tgp
Rks
Gsb
Csb
Rsb
Ssb
Nsb
Ksb
jsb
Ppu
Ksb
Bsn
Ksb
Usb
Fmb
Ssb

Hl1
Ssb
Usb
Gsb
Tsb

ptl
Nps
Rgu
दाङ । नेपाल मगर संघ समन्वय समितिका अध्यक्ष खलु प्रसाद पुन मगरको अध्यक्षतामा बिहीबार बसेको बैठकले १२ औं महाधिवेशन सफल बनाउनको लागि ६ वटा बिभागगत जिम्मेवारी प्रदान गरिएको छ ।
जसमा आर्थिक बिभाग तर्फ
डिल्ली घर्ती मगर,नेत्रा घर्ती मगर,प्रेम बुढा मगर,किशोर घर्ती मगर,वीर बहादुर आले मगर,भुल बहादुर बुढा मगर, केश बहादुर घर्ती मगर,दुर्गा बुढा मगर,नन्द बहादुर घर्ती मगर रहनु भएको छ ।
खानेपानी व्यवस्थापन तर्फ
तिला घर्ती मगर,शुभद्रा पुन मगर,
यस्तै माला व्यवस्थापन तर्फ
इन्द्रा बुढा मगर,शर्मिला घर्ती मगर
सरसफाइ व्यवस्थापन तर्फ
बिष्पुरा घर्ती मगर,दिपेश बुढा मगर,अन्जु घर्ती मगर,जय बहादुर बुढा मगर
त्यस्तै स्वयंसेवक परिचालन तर्फ
ध्रुव बहादुर बाँठा मगर,दिपा पुन मगर,ललिता बुढा मगर,प्रकाश पुन मगर,इराक घर्ती मगर
प्रचारप्रसार बिभाग तर्फ
प्रेम विवस घर्ती मगरलाई जिम्मेवारी प्रदान गरिएको समन्वय समितिका अध्यक्ष खलु पुन मगरले जानकारी दिनु भयो ।
यसैगरी संघले यहीँ माघ महिनाको १९,२० र २१ गते आफ्नो १२ औं महाधिवेशनलाई दाङको घोराहीमा कोभिड-१९ लाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पूरा गरेर सम्पन्न गर्ने तयारीका साथ अघि बढिरहेको नेपाल मगर संघ दाङ जिल्लाका सदस्य किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो ।

