
Ksb
Ssb
Gsb
Rsb
Ksb
jsb
Bsn
Ppu
Ksb
Nsb
Ssb
Fmb
Csb
Rks
Usb
Tgp

Ssb
Usb
Gsb
Hl1
Tsb

ptl
Rgu
Nps
काठमाडौं । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी अघि बढाएको जनाए ।
त्यस्तै उनले संविधानले नै विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारमा दिएको बताउँदै यसपटकको एसइई परीक्षा सञ्चालन र व्यवस्थापन जिम्मेवारी प्रदेश सरकारलाई दिने बोर्डले तय गरेको बताए ।नागरिक दैनिकबाट
