
Usbl-7
Gsbg-3
Jsbg-7
Gsbr-6
Csbg-7
jsbr-3
Rksr-7
Pbu
ksbl-7
Msbg-2


विरगंज । पर्सा जिल्लाको ग्रामिण भेगका नाकाहरुबाट अहिले अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करीको लाईन ब्यापकरुपमा सुचारु भएको छ ।
अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करहरुले सिमावर्ती भारतिय बजारबाट प्रतिबन्धित कुखुराको चल्ला भारतीय नम्बरको मोटरसाईकलमा लोड गरी नाकामा रहेका प्रहरीको सहयोगमा पर्साको ग्रामिणतर्फ भित्रियाईरहेका छन् । अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करीले पर्सा जिल्लाको ग्रामिण नाका अमरपट्टि, झौवा र धोरे हुदै रातीको समय मोटरसाईकलमा कुखुराको चल्ला लोड गरी सिमामा खटेका प्रहरीहरुकै सहयोगमा नेपाल भित्रियाईरहेका छन् ।
त्यस्तै अमरपट्टि, झौवा नाकाबाट चल्लाको तस्करी गर्ने अनुप र धर्मेन्द्र भन्नेले प्रहरी प्रशासनलाई महिनाबारी बुझाएर खुल्लेयाम चल्लाको तस्करी गरिरहेको पाईएको स्थानीयहरु बताएका छन् । यात्रा-डेलिबाट
