
Ppu
Csb
Usb
Rks
Ssb
jsb
Bsn
Ksb
Fmb
Tgp
Ksb
Rsb
Ksb
Gsb
Ssb
Nsb

Gsb
Hl1
Ssb
Tsb
Usb

Rgu
ptl
Nps
बाँके। जिल्ला प्रहरी कार्यालय बाँके र आपतकालिन परिचालन बाँकेको समन्वयमा हिरासत कक्षमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल वितरण गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बाँकेमा बढिरहेको जाडो मौसमलाई मध्यनजर गर्दै पुस् २९ गते विहिवार जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा रहेका थुनुवाहरुलाई रजै कम्बलहरु वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।
यस्तै एसपी अधिकारीका अनुसार, बाँकेमा दिन प्रतिदिन चोरी,डकैति,तस्करी जस्ता जघन्य अपराध बिगबिगी भईरहेको र यसलाई नियन्त्रण ल्याउन, संकास्पदहरु सबैलाई चेक जाँच गर्दा कुनैन कुनैमा जघन्य अपराध ठहरिदा अनुसन्धानका लागि हिरासतमा राख्दा जाडो मौसम धेरै भएपछि सबैलाई कम्बल वितरण गरिएको बताए ।
