
Rgp1
Pbu
pku
Srbpu
sbs
Ggp
Sgr
Gfs
Lnp
Rgp
Unsku
cjs
Djs
Pes

Asm
Wsp
Rgu
Ssm
Sls
Pvg
Ksm
Vor
Gst
Rgs
Rgu
Hal
nsb
Bbbpu
Tsm
Ggd
Rsb
Bbu
Sbs

sab
Abd
bbt
Rpp
Ptm
Jmb
Mks
Pls
Bml
Syp
Jmb
Gsb
Rmb
दाङ । दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय भएको छ । बिहीबार आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै जिल्लामा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो ।
त्यस्तै दाङमा स्मार्ट लकडाउन अन्तरगत होटल, रेष्टुरेण्ट, पार्टि प्यालेसहरु साझ ७ बजे सम्म मात्र खुल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक स्थलमा २५ भन्दा धेरैको जमघट गर्न प्रतिबन्ध लगाएको छ ।
यसैगरी माघको अवसरमा कुनै पनि मेला मोहत्सव सञ्चालन नगर्ने निर्णय भएको हो । साथै दाङका पालिकाहरुमा बढ्ने कोरोना संक्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यलयबाट स्वीकृति लिई पालिकाले थप कडा लकडाउन गर्न सक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनु भयो । हेर्नुहोस् सूचना पत्र 
