
Rgp
Srbpu
Sgr
Pes
Rgp1
pku
Ggp
Djs
Lnp
cjs
sbs
Unsku
Pbu
Gfs

Gst
Rgs
Ksm
Sbs
Pvg
Hal
Bbbpu
Vor
Sls
Wsp
Rgu
Rgu
Tsm
nsb
Rsb
Ssm
Asm
Bbu
Ggd

Jmb
Mks
Abd
Syp
Ptm
Gsb
sab
Bml
bbt
Pls
Rmb
Rpp
Jmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरको हलमा लायन्स कल्ब अफ कृष्णनगरले नि:शुल्क आँखा शिविर लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम गरेको छ । जस्को सह आयोजकमा लुम्बिनी आई इन्स्टिट्यूट श्री रणम्बिका शाह आँखा अस्पताल शाखा कृष्णनगरको संयुक्त आयोजना रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रजत प्रताप शाह विशिष्ट अतिथि लायन्स रिजन चेयर पर्शन लायन ओमकार अचार्य,डिस्ट्रिक्टका दिपक श्रेष्ठ रहनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष संजय गुप्ताले कार्यक्रम सफलताको कामना गर्नु भयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका कैम्प चेयरमैन तथा को चिप डिस्ट्रिक्ट एडवाइज दिनेश चन्द गुप्ताले नि:शुल्क आँखा शिविर चौबीस बर्ष देखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउदै कार्यक्रममा सहयोग तथा योगदान दिने सम्पूर्ण सहयोगी हातलाई हृदय देखि धन्यवाद दिए ।
नि:शुल्क आँखा शिविर कार्यक्रममा ४८० जनाको आँखा परिक्षण गरिएकोमा १०३ जनाको मोतियाबिंद को आपरेशन नि:शुल्क हुने लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्रले जनाएका छन् । कार्यक्रममा लायन्स कल्बका सदस्यहरू, जनप्रतिनिधि,समाजसेवी,सुरक्षाकर्मी,पत्रकार लगायतलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा लायन अनिल कुमार,लायन विजय गुप्ता,लायन असलम खान,लायन टिका बहादुर, लायन अंशूल गुप्ता,लायन उमाशंकर,लायन शिवा घिमिरे,फैसल खान लगायत समाजसेवी पत्रकार जनप्रतिनिधि,सुरक्षाकर्मी हरूको उपस्थित रहेको थियो।
