
sbs
Pes
Gfs
Rgp
Pbu
Sgr
Djs
Ggp
Unsku
Rgp1
Lnp
cjs
pku
Srbpu

Sls
Rgs
Asm
Rsb
Hal
Wsp
Bbu
Ksm
Ssm
Vor
Ggd
Bbbpu
Pvg
Gst
Rgu
Rgu
Tsm
Sbs
nsb

Abd
Rpp
Rmb
Jmb
Ptm
Gsb
sab
Syp
bbt
Mks
Jmb
Pls
Bml
दाङ । तुलसीपुर क्षेत्रका मोवाइल तथा इलेक्ट्रोनिक व्यवसायीहरुले रक्तदान गरेका छन् । रगतको अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्ने उदेश्यले रक्तदान गरिएको समितिका अध्यक्ष सुजर भण्डारीले जानकारि दिनुभएको छ ।
समितिमा आवद्ध २० जना व्यवसायीहरुले आज रक्तदान गरेका हुन् । कालिकादेवी रक्तसञ्चार केन्द्र तुलसीपुरमा पुगेर उनीहरुले रक्तदान गरेको उहाँको भनाई रहेको छ।
रत्तदान गर्नेहरुमा सुरज भण्डारी, सुशान्त सापकोटा, चेतन कंडेल, शितल बिस्वकर्मा, ज्योति प्रसाद दाहाल, खगेन्द्र गौतम, दिपक कडेल, समिर न्यौपाने, कान्तुराम खनाल, समर्पन छेत्री लगायतले रक्तदान गरेका थिए । समितिले व्यवसायीको एकता संगै विभिन्न सामाजिक काम समेत गर्दै आएको छ ।
