Sidha Patra शुक्रबार, पुष ०९, २०७८

दाङ । घोराहीको कारागारबाट कैदीबन्दी भगाएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरिएको छ । छालाको उपचार गर्न अस्पताल लगिएका राजपुर गाउँपालिका वडा नम्बर ३ बेलाका २९ वर्षीय यमराज परियारलाई भगाएको आरोपमा प्रहरी जवान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई परियार ७ वर्ष कैद भुक्तान गरी सकेका थिए ।

त्यस्तै बिहिबार कारागारबाट प्रहरी जवान धन बहादुर चौधरी संगै लु ३४ प ४१० नम्बरको पल्सर मोटरसाइकल चढेर गएका परियार सोहि मोटरसाइकल लगेर भागेको प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्ले जानकारी दिनु भयो । प्रहरी जवान चौधरीले कैदी भागेको जानकारी अपरान्ह् ४ बजेमात्रै गराएका कारण मिलेमतोको आशंका गरिएको छ । उक्त घटना बारे पुष्टि भइ नसेकाले थप अनुसन्धान जारी रहेको र फरार कैदीबन्दीको खोजी कार्य तिब्र भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]