सागर थापा बिहिबार, आश्विन ०७, २०७८

दाङ । जुवा खेलिरहेको अवस्थामा नगद सहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १४ पुरानो बसपार्क स्वर्गद्धारी टोलमा रहेको परसरा नास्ता तथा खाजाघरबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनु भयो ।

त्यस्तै पक्राउ पर्नेमा जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका ९ निवासी ३९ वर्षिय बालाराम बाठा, सोही गाउँपालिका १ निवासी ३२ वर्षिय नोखलाल गिरी, सोही ठाउँ निवासी २९ वर्षिय नारायण वली, वडा नम्बर ५ निवासी २० वर्षिय विराज कंवर, वडा नम्बर ९ निवासी ३३ वर्षिइ जोद बहादुर कंवर, ३७ वर्षिय पुर्ण बहादुर कंवर, वडा नम्बर १ निवासी ३१ वर्षिय गजेभान वली, ४३ वर्षिय कोच बहादुर वली, वडा नम्बर ९ निवासी ५५ वर्षिय परसरा भण्डारी, वडा नम्बर २ निवासी ५७ वर्षिय बल बहादुर बुढा, २१ वर्षिय सुरेश कंवर र वडा नम्बर ९ निवासी दुर्गा बहादुर कंवर पक्राउ परेका छन् ।

यस्तै प्रक्राउ परेका विरुद्ध मुलुकी अपराध सहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिना सम्म कैद वा तिस हजार जरिवाना र दोस्रो पटकलाई १ वर्ष सम्म कैद र पँचास हजार रुपैँया सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]