
Srbpu
Gfs
Lnp
Rgp1
Ggp
Pbu
cjs
Djs
Sgr
Rgp
sbs
pku
Pes
Unsku

Sbs
Rsb
Asm
Ksm
Vor
Pvg
Sls
Rgu
Rgu
Gst
Bbu
Ggd
Ssm
Bbbpu
Wsp
nsb
Rgs
Hal
Tsm

Jmb
Rmb
Bml
sab
Rpp
bbt
Gsb
Ptm
Mks
Pls
Jmb
Syp
Abd
दाङ । पछिल्लो २४ घण्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार पछिल्लो २८ घण्टामा दाङका पाँचजनाको मृत्यु भएको हो ।
त्यस्तै यो संगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ जना पुगेको छ । अहिले जिल्लामा एक हजार ६ सय ११ सक्रिय संक्रमित रहेका छन् । जसमा एकहजार चारसय ५१ जना होम आइसोलेशनमा रहेका छन् ।
