
pku
Gfs
Lnp
Sgr
Srbpu
Pbu
Rgp1
sbs
Unsku
Pes
Ggp
Rgp
cjs
Djs

Ssm
Bbu
Tsm
Pvg
Asm
Wsp
nsb
Hal
Vor
Rgs
Ggd
Rsb
Ksm
Sls
Sbs
Gst
Rgu
Bbbpu
Rgu

Gsb
bbt
Jmb
Bml
Rmb
Rpp
Abd
Mks
Jmb
Ptm
sab
Pls
Syp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ का ४५ वर्षिय पुरुषको कोरोना भाइरसले मृत्यु भएको छ । उनीमा केहि दिन यता उच्च ज्वरो, घाँटी दुख्ने समस्या रहेको थियो ।
त्यस्तै बिहीबार उनलाई एक्कासि श्वासप्रश्वासमा ठुलो समस्या देखिए पछि लमही अस्पतालमा लगिएको थियो । लमही अस्पताल ल्याएको केही समय पछि ती पुरुषको मृत्यु भएको लमही अस्पताल प्रशासनले जानकारी दिएको हो ।
उनको मृत्यु पछि एन्टिजेन परिक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । यस्तै उनको शबलाई स्वास्थ्य मापदण्ड पूरा गरेर अन्तिम सस्कार गर्नको लागि घरपरिवारलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।
