
Pes
Gfs
Unsku
Djs
Lnp
Rgp1
sbs
pku
Pbu
Ggp
Rgp
Srbpu
Sgr
cjs

Vor
Pvg
Sbs
Rsb
Bbbpu
Ggd
Rgu
Gst
Wsp
Bbu
Ksm
nsb
Ssm
Asm
Tsm
Sls
Rgs
Hal
Rgu

sab
Gsb
Syp
Bml
Jmb
Rmb
Rpp
Abd
Pls
Jmb
Ptm
bbt
Mks
दाङ । जिल्ला भरि यही वैशाख १७ गते देखि २५ गते सम्म ९ दिनको लागि पूर्णरुपमा लक्डाउन हुने भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी,स्थानिय प्रशासन,सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच आज घोराहीमा भएको बैठकले यस्तो निर्णय गरेको हो।
प्रत्येक दिन कोरोना संक्रमित बढ्न थाले सँगै चौतर्फिरुपमा तत्काल लकडाउन गरि नागरिकको जीवन रक्षा गर्नु आवाज उठ्दै आएको छ । खाद्यान्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछ । त्यस पछि अबस्था हेरेर थप निणर्य लिईने जनाइएको छ ।
