
Pes
sbs
Unsku
Srbpu
Rgp1
Lnp
Gfs
Sgr
Ggp
cjs
Pbu
pku
Rgp
Djs

Ssm
Rgu
Tsm
nsb
Rsb
Asm
Sbs
Hal
Rgs
Ksm
Gst
Bbbpu
Rgu
Pvg
Ggd
Bbu
Wsp
Vor
Sls

Mks
Jmb
bbt
Syp
Ptm
Gsb
Rpp
Bml
Pls
Jmb
Rmb
sab
Abd
दाङ । बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालबाट दुई जना कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत काठमाडौं रेफर गरिएको छ । सोमबार दुबै जनालाई हेलिकप्टर मार्फत काठमाडौं रेफर गरिएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिनु भयो ।
त्यस्तै उहाँका अनुसार आफन्तको इच्छा अनुसार तुलसिपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ३८ बर्षीय पुरुषलाई अपरान्ह ४ बजे र घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ३३ बर्षीया पुरुषलाई विहान साढे ११ बजेतिर रेफर गरिएको व्यवस्थापक वलीले बताउनु भएको हो ।
यस्तै उनीहरुलाई हेलिकप्टर तुलसीपुर ७ निवासी संक्रमितलाई काठमाडौं स्थित हेम्स अस्पताल र घोराही १५ निवासी संक्रमितलाई ग्राण्डी अस्पतालमा रेफर गरिएको वलीले जानकारी दिनु भयो ।
