
Ksm
Mbdvs
mbd
Anm
Gmk
Sds
Gisld
Pbu
Rbs

Ggd
Sls
Ksm
Vor
Rgu
Ssm
Rgs
Gst
Bbbpu
Bbu
Wsp
Sbs
Tsm
Rgu
nsb
Asm
Pvg
Rsb
Hal

Gsb
Abd
Pls
bbt
sab
Jmb
Rmb
Rpp
Bml
Mks
Jmb
Ptm
Syp
दाङ । दाङको मसोटमा विग्रिएको सडक मर्मतका लागि घोराही लमही सडक खण्ड ५ दिन बन्द हुने भएको छ । मसोटको विभिन्न ठाउँमा विग्रएका मोडहरु मर्मत गर्नका लागि पर्सी चैत्र २२ गते देखी २६ गते सम्म घोराही लमही सडक खण्ड बन्द हुने भएको हो ।
सडक डिभिजन कार्यालयले आजै देखी काम थालेको र २२ देखी २६ गते सम्म सवारीका साधनहरु पूणर्रुपमा बन्द गरि सडक मर्मत गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
आधा दर्जन मोडहरुको कालोपत्रे उप्कीए पछि अहिले सडक खाडल र धुलाम्य भएको छ । केही बर्ष पहिले पनि मसोटका मोडहरु मर्मत गरिएको थियो । उक्त सडक खण्ड बन्द भए पछि अब तुलसीपुर अमेलिया भएर गाडीहरु सञ्चालनमा आउने छन् ।
