Sidha Patra बिहिबार, साउन १४, २०८३

दाङ । देउखुरीको राजपुरमा नि:शुल्क आँखा जाँच
कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

लमही आँखा अस्पतालको प्राविधिक सहयोग एन.ए.बी.पी नर्वेको आर्थिक सहयोगमा राजपुर गाउँपालिका वडा नम्बर ३ भाैसहवामा निःशुल्क आँखा जाँच कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा १ सय ५५ जानको आँखा जाँच गरिएकोमा ३५ जनालाई मोतिविन्दु र ६ जना अन्य विरामीहरु फेला परेको अस्पतालले जनाएको छ । यस्तै मोतिविन्दु र अन्य विरामी हरुहरुलाई शल्यक्रियाका लागि लमही आँखा अस्पतालमा रिफर गरिएको बाहेय कार्यक्रम अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए ।

त्यस्तै,१७ जनालाई अस्पतालले नजिकको कामकाजिका लागि प्रयोग गरिने निःशुल्क चस्मा वितरण गरिएको समेत उनले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]