
Sgr
Pbu
Unsku
sbs
Ggp
Rgp
pku
cjs
Pes
Srbpu
Lnp
Rgp1
Djs
Gfs

Bbbpu
Rgu
Vor
Pvg
nsb
Rgs
Tsm
Ksm
Ssm
Rsb
Sbs
Asm
Ggd
Wsp
Bbu
Gst
Sls
Rgu
Hal

Rpp
Ptm
sab
Gsb
Syp
Jmb
Abd
Jmb
Rmb
bbt
Mks
Bml
Pls
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नु भयो । ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ ।
त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’ रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।
