Sidha Patra बुधबार, पुष २४, २०८१

दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यहीँ पुस २७ गते हुन गइरहेको निर्वाचनमा प्रगतिशील प्यानलबाट उपाध्यक्ष पदको उम्मेदवार बन्नु भएकि लक्ष्मी खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिदै संयुक्त लोकतान्त्रिक प्यानललाई सहयोग गर्ने बताएकि छिन ।

साथै खड्काले संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार पाण्डे ( चुनाव चिन्ह बाघ) को टिमलाई समर्थन गर्ने र अन्यलाई पनि समर्थन गर्न सुझाईन ।

त्यस्तै खड्काले एक प्रेस बिज्ञप्ती जारी गर्दै घरायसी तथा व्यवसायीक काममा व्यस्तता हुनु पर्ने भएकोले आसन्न खानेपानीको निर्वाचनमा उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको र आफुले नेकपा एमाले समेत परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेको पनि जानकारी गराएकि छिन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]