Sidha Patra मंगलबार, पुष ०९, २०८१

काठमाडौँ । अमेरिका सपना देखाएर मानव बेचबिखन गरेको गर्ने निराजन नेपालीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर –५ घर भएका नेपालीलाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी भावेश रिमालले बताए । ‘अमेरिकामा ६ लाख सम्म तलब हुन्छ’ भनेर पीडितलाई उनले दुबईमा लगेर बन्धक बनाएको आरोप छ ।जाहेरवालासँग उनले १४ लाख ८० हजार रुपैयाँ लिएका थिए । आरोपीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको थियो ।

मङ्सिर २५ मा काठमाडौँमा ल्याएर उनीबिरुद्ध अनुसन्धान भइरहेको एसपी रिमालले जानकारी दिए । नेपालीको गिरोहमा आबद्ध ४ जना फरार छन् । अमेरिका सपना देखाएर उनीहरूले ८० लाखसम्म लिने गरेको पीडितहरुले बताएका छन् ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]