
Csb
Ssb
Ssb
Ppu
Tgp
Bsn
Nsb
Ksb
Ksb
Ksb
Rsb
Fmb
jsb
Gsb
Rks
Usb

Ssb
Usb
Hl1
Tsb
Gsb

ptl
Rgu
Nps
दाङ । अविरल वर्षापछि आएको बाढी,पहिरो र डुबानमा परि ९९ सय जनाएको मृत्यु भएको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् ।
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए ।
त्यस्तै शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका प्रहरीले जनाएको छ ।
