
Ggp
Unsku
Pes
Ses
Rgp
cjs
Sgr
Lnp
Rgp1
Djs
Gfs
Srbpu
Pbu
pku

Sbs
Vor
Wsp
Rgu
Rgs
Pvg
Tsm
Sls
Rgu
Ggd
Ksm
Rsb
Ssm
Gst
nsb
Asm
Bbu
Hal
Bbbpu

Rmb
sab
Jmb
Mks
Gsb
Syp
Jmb
bbt
Rpp
Bml
Pls
Abd
Ptm
आयाम बहुउद्देश्यीय सहकारी सस्था को नेतृत्व सर्वसम्मत चयन,संस्थाकाे बिकास र समृद्धिका लागि उमेमेदवार फिर्ता लियाै उम्मेदवार
दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि काे नवाैं साधारण सभा तथा तेस्राे अधिबेशन सम्पन्न भएकाे छ ।
कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा चाैधरीले यश पालिकामा उत्कृष्ट सहकारीकाे रूपमा काम गर्दै आएकाे जानकारी गराउदै, यश सहकारी लाई स्थानिय सरकार बाट हुने जुनसुकै सहयाेग गर्न र नमुना सहकारी बनाउन पालिकाले प्राथमिकतामा राखि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
देउखुरीमा अन्यत्र सहकारी पनि सिकाईकाे रूपमा आउन्, नमुना सहकारी बनाउन गृर्हकार्य गर्नुस पालिका सँगै रहने जानकारी दिदै उपाध्यक्ष चाैधरीले नमुना सहकारी बनाउन हर सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
प्रमुख अतिथि काे प्रतिबद्धता ले संस्था उचाईमा पुग्ने बताउदै संस्थाका अध्यक्ष ओम प्रकाश बसलले, लमहिमा कार्यक्षेत्र बिस्तार, बाख्रा पालन तथा कृषिमा यसै वर्ष बाट लगानि शुरू गर्ने बताउनु भयाे ।
सर्वसम्मत नेतृत्व चयन गर्छाै भन्ने आशय स्वरूप सर्वसम्मत नेतृत्व चयन भएकाे छ । निर्वाचन कमिटिकाे प्रयास मेहनत तथा सबैकाे सुझबुझ सहित ओम प्रकाश बसेलकाे नेतृतवमा कमिटि गठन भएकाे छ । ४ बर्षे कार्यकाल रहेकाे कमसटिमा उपाध्यक्ष पुष्पराज घिमिरे, सचिवमा श्याम बहादुर चाैधरी, काेषाध्यक्षमा सफि उल्ला गुजर तथा सदस्यमा साेम चाैधरी, पुन बहादुर बिष्ट, काली प्रसाद चाैधरी, मुलचन्द चाैधरी, शुसिला देबि बस्याल रहनु भयकाे छ ।
अध्यक्षमा ३ जना उपाध्यक्ष २, सचिव,२ काेषाध्यक्षमा २ र सदस्यमा ९ जनाकाे मनाेनयन दर्ता भएता पनि सहमतिमा कार्य समिति चयन भएकाे हाे । सहकारीमा व्यथिति छ परिवारबादमा चलेका सहकारीले सबै सहकारीमा नकारात्मक असर पारेका छन् याे बेला निर्वाचनमा जानू हुदैन् त्यहि अभ्यास गरि पहिलेकै अध्यक्ष भए हामी पनि त्यहि ठाउँमा रहि काम गर्छाै, अध्यक्षका उम्मेद्वार साेम चाैधरिले भन्नुभयाे ।
सबै सक्षम छाै, पुर्व अध्यक्ष बसेर काम गर्ने अवस्था आए हामी पहिलेकै ठाँउमा बसेर काम गर्छाै, संस्थाकाे अध्यक्षकाे उम्मेदवार श्उाम बहादुर चाैधरीले भन्नुभयो । संस्थाकाे संस्थापक अध्यक्ष रहे अझ काम गर्न सहज हुने बताउदै चाैधरीले संस्था दिगाेपन हुन पुरानै समितिले अझ काम गर्न बाँकि रहेकाे समीक्षा गरि पुरानै अध्यक्षकाे सर्वसम्मत समिति चयन भएकाे हाे ।
ओम प्रकाश बसेल अध्यक्ष रहेकाे संचालक समितिमा उपाध्यक्ष पुष्पराज घिमिरे, सचिव श्याम बहादुर चाैधरी, काेषाध्यक्ष सफि उल्ला गजुर, सदस्यहरूमा साेम चाैधरी, पुन बहादुर विष्ट, शुसिला नेपाली, मुलचन्द चाैधरी र काली प्साद चाैधरी रहनु भएकाे छ । लेखा सुपरिबेक्षण समित संयाेजक ईश्वर चाैधरी, सदस्यमा निमा पाण्डे र शुसन कार्कि रहेकाे निर्वाचन कमिटि संयाेजक शिवराज पन्थिले जानकारी दिनुभयाे ।
