
Ses
Sgr
Pes
Rgp1
cjs
Ggp
pku
Srbpu
Rgp
Gfs
Unsku
Lnp
Pbu
Djs

nsb
Ssm
Tsm
Gst
Sbs
Ksm
Bbbpu
Rgu
Rgs
Rgu
Rsb
Wsp
Hal
Bbu
Sls
Pvg
Asm
Vor
Ggd

Jmb
Jmb
Syp
Abd
Rpp
Pls
Bml
Ptm
Rmb
bbt
Mks
sab
Gsb
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउनको लागि भोलि (बिहीबार ) सार्वजनिक विदा दिएको छ ।
कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अबसर पारेर भदौ २१ गतेका लागि नगरले सार्वजनिक विदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक विदा दिइएको जनाएको छ । रोपाइँ जात्रा कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालयहरु,विद्यालयहरु,स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक विदा दिइएको जारी सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै श्रीकृष्ण जन्माष्टमीको अर्को दिन तम्घास बजारमा विभिन्न क्लब,समुह,संघसंस्थाले रोपाइँ जात्रा लगायतका कार्यक्रमहरु गर्ने गर्दछन् । यहाँ वषौं पहिलेदेखि कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा गरेर मनाउने प्रचलन रहेको छ ।
