
Srbpu
Rgp
Ses
Unsku
Pes
Ggp
Rgp1
Djs
Pbu
Lnp
Sgr
cjs
pku
Gfs

Vor
Rsb
Tsm
Sls
Gst
Asm
Rgs
Rgu
Ssm
Pvg
Ggd
Sbs
Bbu
Hal
Ksm
Rgu
Bbbpu
Wsp
nsb

Bml
Syp
Rpp
Mks
Gsb
Abd
Ptm
Jmb
bbt
Pls
Rmb
sab
Jmb
दाङ । हाप्किडो मार्शल आर्ट क्लबले बिहीबार सिसहनियाँ बजार सरसफाई गरेको छ ।
क्लवमा आवद्व पदाधिकारी तथा सदस्य र सर्वोदय मावि सिसहनियाँमा अध्ययनरत विद्यार्थीको उपस्थितिमा बजार सरसफाई गरिएको क्लवका अध्यक्ष रामकृष्ण डाँगीले जानकारी दिएका छन् ।
पछिल्लो समय सरसफाईको कमी तथा अत्यधिक फोहोरका बजार क्षेत्र दुर्गन्धित बढ्न थालेको र डेंगी रोगबाट बच्न र बचाउन क्लवले सरसफाई गरेको क्लवका अध्यक्ष डाँगीले जानकारी दिएका छन् । सिसहनियाँ बजार क्षेत्र पुरै र सार्वजनिक स्थलको समेत सरसफाई गरिएको थियोे ।
