
pku
cjs
Sgr
Rgp1
Pes
Gfs
Rgp
Ggp
Djs
Ses
Srbpu
Pbu
Lnp
Unsku

Ksm
Rgu
Rgs
Bbbpu
Bbu
Wsp
Rgu
Rsb
Tsm
Hal
nsb
Gst
Vor
Pvg
Sls
Asm
Ggd
Sbs
Ssm

Rmb
Jmb
Syp
Mks
Gsb
Ptm
Pls
Bml
Abd
sab
Jmb
Rpp
bbt
धनगढी । कैलालीमा ४ नाल भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।
गौरिगंगा नगरपालिका वडा नम्बर ६ बाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टोलिले विषेश सूचनाको आधारमा ४ नाल भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको हो।
त्यस्तै पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छैन् । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
