
pku
Djs
Sgr
Rgp
cjs
Lnp
Unsku
Pbu
Rgp1
Pes
Gfs
Srbpu
Ggp
Ses

Ggd
Tsm
Pvg
Bbu
Vor
Gst
Ksm
Bbbpu
Sls
Ssm
Rgs
Asm
nsb
Wsp
Rgu
Hal
Rsb
Sbs
Rgu

Syp
Gsb
Abd
Jmb
Rmb
Pls
Bml
Ptm
Rpp
Jmb
sab
bbt
Mks
दाङ । जंगलबाट खोजेर ल्याएको बिषालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी भएका छन्।
मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी भएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिनु भयो।
विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीय श्रीमती छुकनी चौधरी रहेको प्रमुख यादवले बताउनु भयो । बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी गढवा स्वास्थ्य चौकीमा लगिएको हो ।
त्यस्तै विरामी दुवैको उपचार गढवा स्वास्थ्य चौकी गढवामा भैरहेको र हालसम्म स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
