
Gfs
Sgr
Pes
Ses
Unsku
Lnp
Rgp1
Rgp
Srbpu
Djs
Ggp
Pbu
cjs
pku

nsb
Bbbpu
Pvg
Sls
Ggd
Tsm
Rgu
Ssm
Hal
Rgs
Wsp
Rgu
Bbu
Ksm
Rsb
Sbs
Asm
Gst
Vor

Mks
Jmb
bbt
Syp
Rmb
Abd
Rpp
Bml
Jmb
Pls
Ptm
sab
Gsb
गुल्मी । गुल्मी जिल्लामा जिप दुर्घटनामा परेर एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर २ दलिङ्गबाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु१ च ९९११ नम्बर जीप बुधबार राती ब्रेक फेल भइ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्ली नारायण पाण्डेले बताउनु भयो ।
त्यस्तै दुर्घटनामा बाग्लुङको वढिगाड गाउँपालिका वडा नम्बर ९ का १८ वर्षिय किशोर केसीको मृत्यु भएको हो । उनी सोही जीपका सह–चालका हुन् । जीपका चालक सोही ठाउँका २१ वर्षका प्रेमबहादुर केसी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना हुँदा जीप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
