
Anm
Sds
Mbdvs
Pbu
Gmk
Ksm
mbd
Gisld
Rbs

Rgs
Sls
Wsp
Bbu
Tsm
Pvg
Asm
Rgu
Gst
Bbbpu
Vor
Hal
Ggd
Ssm
Sbs
nsb
Rsb
Rgu
Ksm

Gsb
Abd
Mks
bbt
Jmb
Bml
Rpp
Ptm
Rmb
Jmb
sab
Pls
Syp
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।
त्यस्तै उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम… । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’
