
Sssbus1
Ssbus
tssbus
Gsl
Ssbus
Pbu
Sssbus1
nsm
ssbus
Ssbus

Rgs
Rgu
Hal
Sls
Bbu
Bbbpu
Rgu
Rsb
Gst
Pvg
Ssm
Wsp
Ggd
Vor
Sbs
Asm
nsb
Tsm
Ksm

Abd
bbt
Bml
Ptm
Mks
Jmb
sab
Jmb
Rmb
Gsb
Syp
Pls
Rpp
दाङ । दुबईमा काम गर्ने नेपालका एक युवाले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा बसेर कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिट्ठामा १ करोड दिराम जितेका हुन् ।
त्यस्तै यो चिट्ठा जित्ने भरत पहिलो नेपाली रहेका गल्फ न्युजले जनाएको छ । उनले त्यहाँ मासिक १३ सय रुपैयाँ दिराम आम्दानी गर्छन् । विश्वकर्मा सबैभन्दा कम कमाउने विजेतामध्येका एक रहेका पनि गल्फ न्युजले जनाएको छ ।
भरतले चिट्ठाबाट प्राप्त पैसाले ऋण तिर्ने र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्ने प्रतिक्रिया दिएका छन् । यूएईको दी नेशनल न्युजसँगको कुराकानीमा भरतले चिट्ठा जिते पनि कार धुने काम नछाड्ने बताएका छन् ।
