
gst
Sds
Pbu
Ksm
Gmk
mbd
Gisld
Mbdvs
Rbs
Anm

Rgu
Ksm
Wsp
Rgs
Pvg
Ggd
Gst
Vor
Sbs
nsb
Rgu
Ssm
Bbu
Bbbpu
Rsb
Hal
Sls
Asm
Tsm

Jmb
Mks
Pls
bbt
sab
Rpp
Abd
Ptm
Bml
Gsb
Jmb
Syp
Rmb
दाङ । नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाण्डौ प्रहरी परिसरमा पीडितका तर्फबाट जाहेरी परेको हो । घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् ।
प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् । नगरकोटबाट त्यही रात फर्किएर काठमाण्डौको एक होटलमा बसेको र त्यहीँ आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।
