
Gmk
Anm
Sds
Gisld
Pbu
Rbs
mbd
Mbdvs
Ksm
gst

Hal
Rsb
Gst
Rgs
nsb
Asm
Ksm
Bbu
Bbbpu
Rgu
Rgu
Ssm
Tsm
Pvg
Sbs
Vor
Wsp
Sls
Ggd

Bml
Jmb
Rpp
Pls
Jmb
Syp
bbt
Gsb
Rmb
Mks
Abd
Ptm
sab
काठमाडौं । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् ।
त्यस्तै उनलाई मुलुकी अपराध संहिता,२०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ ।
