
Rgp1
Gfs
Pes
Pbu
Rgp
Lnp
cjs
Sgr
sbs
Ggp
Djs
Srbpu
pku
Unsku

Bbbpu
Ggd
Rgu
Wsp
Rsb
Sls
Tsm
Bbu
Ssm
Vor
Sbs
nsb
Rgu
Gst
Ksm
Asm
Pvg
Rgs
Hal

Pls
Rmb
Gsb
Bml
bbt
Jmb
Ptm
Rpp
Jmb
Syp
Abd
sab
Mks
दाङ । देउखुरीको गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल डेंङ्गु संक्रमित हुनुभएको छ। बुधबार पालिका प्रमुख शर्मालाई उच्च ज्वरो आएको थियो।
त्यस्तै औषधी खादा समेत ज्वरो कम नभए पछी चेकजाँच गर्दा डेङ्गु संक्रमित पुष्टि भएको गढवा गाउँपालिकाले जनाएको छ ।‘ज्वरो आएको छ, उहाँ आराम गरिरहनुभएको छ,शुक्रबार भने ज्वरो केही कम भएको छ। गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो।
रगत परीक्षण गर्दा सामान्य देखिएको छ,ज्वरो आउने र टाउको दुख्ने समस्यापछि पालिका प्रमुख शर्मालाई उहाँको घरमै उपचार भैरहेको र अवस्था सामान्य रहेको गढवा स्वास्थ्य चौकीका मेडिकल अफिसर केदार अधिकारीले जानकारी दिनु भयो।
