
Pes
Rgp
Ggp
cjs
sbs
pku
Rgp1
Sgr
Rmb
Gis
Srbpu
Rgp
Sds
Unsku
Lnp
Djs
Gfs
Cps
Pbu

Asm
Gst
Rgu
Sls
Sbs
Rsb
Rgu
Ksm
Hal
Rgs
Pvg
Bbu
nsb
Ssm
Vor
Ggd
Tsm
Wsp
Bbbpu

Ptm
Jmb
Pls
Abd
Gsb
Mks
sab
Rpp
Syp
Rmb
Jmb
Bml
bbt
दाङ । विश्व वातावरण दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि वातावरण दिवस मनाउन थालिएको हो।
‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ यो वर्षको दिवस मनाइएको हो। यसै अवसरमा दाङको लमहीमा केबल एउटा पृथ्वी भन्ने नाराका साथ बिश्व बाताबरण दिवस मनाइएको छ । सरसफाइ अभियानलाई सम्बोधन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फोहोर मैलाले बजार मात्र कुरुप नभएर मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर पुग्ने बताए ।
त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले सरसफाइ आफ्नो घरभित्रैबाट सुरुवात गर्नुपर्ने बताइन । ‘हामीले घर हुँदै समाज र समाज हुँदै राष्ट्र बिश्व नै सफा गराउन घर बाटै सुरुवात गर्नु पर्छ’,उपप्रमुख योगीले भनिन । लमही नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले पृथ्वीलाई सफा सुन्दर राख्न सकिएयो भने वर्तमान र भाबी सन्तति सुरक्षीत हुने भन्दै यो अभियानमा सहभागी हुने सम्पूर्ण संघ सस्था लगाएत सरोकारवाला निकायलाई धन्यवाद समेत व्यक्त गरे ।
सरसफाइ अभियानमा लमही नगरपालिका वडा नम्बर ५ र ६ , रण सिंह दल गण, शसस्त्र प्रहरी ४१ नम्बर गण , वडा प्रहरी कार्यलय लमही , देउखुरी उद्योग बाणिज्य संघ , लमही चेम्बर अफ कमर्स , होटल व्यबसायी संघ , कालिका मालिका यातायात प्राली ,ब्रह्म कुमारी इश्वरि बिश्व बिद्यालय तथा राजयोग केन्द्र , त्रीशिद्देस्वरी यातायात सेवा प्राली ,टोल बिकास सस्थाका प्रतिनिधि लगाएत लमही नगरपालिकाका कर्मचारी समेत सहभागीता रहेको थियो ।
लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गेहेन्द्र बहादुर डागीले गरेका थिए ।

