
Gfs
Sgr
Ggp
sbs
Lnp
Unsku
Rgp1
pku
Srbpu
cjs
Rgp
Djs
Pes
Pbu

Ksm
Tsm
nsb
Hal
Sbs
Ssm
Vor
Wsp
Rgs
Bbbpu
Rgu
Rsb
Rgu
Ggd
Sls
Bbu
Pvg
Asm
Gst

Ptm
Jmb
Gsb
Syp
Abd
bbt
Jmb
Rmb
Pls
Rpp
Bml
sab
Mks
दाङ । दाङ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा रामबन्धु सुवेदी आउने भएका छन् । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेकोमा चार जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएको हो ल ।
त्यस्तै सहसचिव रामबन्धु सुवेदीलाई दाङ, गणेश अर्याललाई रुपन्देही,शिवराम गेलाललाई महोत्तरी तथा रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सिडिओमा खटाइएको छ।
अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ। सहसचिव जयनारायण आचार्यलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
यस्तै सिडिओका रूपमा कार्यरत सहसचिवहरू भरतमणि पाण्डे, दीपककुमार पहाडी र खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ।
