
Rsb
Ksb
Rks
Usb
jsb
Bsn
Fmb
Csb
Gsb
Ssb
Ppu
Ksb
Ssb
Ksb
Nsb
Tgp
प्यूठान । प्यूठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परी चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउँपालिका वडा नम्बर १ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो। सडक माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान […]
दाङ । मापद्वण्ड पालना नगरी कोचाकोच यात्रु बोक्ने सवारी साधनलाई लमही प्रहरीले कारबाही गर्न थालेको छ ।देउखुरी उद्योग बाणिज्य संघको नेतृत्वमा वडा प्रहरी कार्यालय,ट्राफिक प्रहरी लमही र स्थानियको सहयोगमा जनचेतना जँगाउदै अनुगमन थालिएको हो । मापद्वण्ड पालना नगरी अत्यधिक यात्रु बोकेको भन्दै आईतबार दर्जन बढी सवारी साधानलाई कारबाही गरिएको ट्राफिक प्रहरी लमहीका ईन्चार्ज सुदिप हमालले […]
आश्विन १२ गते-सोमबार,दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ जखेरा ताल जाने पुरानो अमर हाेटलमा एक वटा नयाँ सहकारीले एकै छाता मुनि ३ वटा सेवा दिन सुरु गरेकाे छ ।संस्थाले डेरी पसल,अाैषघि पसल र एग्रो भेट पसल गरि तीन वटा सेवा दिन थालेको छ । जखेरा गाउँका केही युवाहरुकाे ३ लाखकाे लगानी साे कार्य […]
दाङ । हुलाकी सडकमार्ग अन्तर्गत कालाकाटे-सिक्टा राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियाको मिलनचौक देखि पश्चिम करिब ४००मिटर बाटो निर्माणमा विवाद हुँदै आएकोमा हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर सुनिलकुमार गुप्ता, राजपुर गाउँपालिका प्रमुख लोकराज के.सी. र राजपुर २ का वर्डा प्रमुख दुर्गा प्रसाद शर्माको संयुक्त छलफलबाट नक्सामा कायम रहेको सडकको मध्यबिन्दुबाट दायाँबायाँ सडक निर्माण गर्ने र […]
नवलपरासी । अविरल वर्षाका कारण पश्चिम नवलपरासीका पाल्हीनन्दन र सरावल गाउँपालिकाका ६ ओटा वडा डुबानमा परेका छन् ।सरावलको वडा नम्बर-४ र ७ र पाल्हीनन्दनको १ र ६ नम्बर वडा पूर्णरुपमा डुबानमा परेका हुन् । दुई गाउँपालिकामा करिब एक हजार बढी घर डुबानमा छन् । सरावलको बुडन्तपुरमा मात्र २०० घर डुबानमा परेका छन् । करिब १०० […]
दाङ । देउखुरीको भालुवाङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भालुवाङमा रहेको आशाका किरणहरु नामक संस्था र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको संयुक्त आयोजना एवम् होटल पौवाको सहआयोजनामा राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक स्थित ग्रिनपार्कमा शनिवार खुल्ला रक्तदान कार्यक्रम भएको हो । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा आशाका किरणहरु […]
कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको शनिबार निधन भएको छ । उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका गर्नु भएको छ । यस अघि गत भदौ […]
कपिलवस्तु । कपिलबस्तुको सितगंगा नगरपालिका वडा नम्बर दश उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका बाह्रजना सदस्य विस्थापित भएका छन् । लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासि पहिरो भर्दा सितगंगा नगरपालिका वडा नम्बर दश अर्घाखाँची निवासी देवकला रावतका बाह्रजना घर परिवार विस्थापित भएका हुन् । ‘खाना खाएर सबै परिवार सुत्न आ–आफ्नो […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित प्रहरी चौकी बेलामा आउनु भएका नव इन्चार्ज सुनिल कुमार खड्काले चौकीको कार्य क्षेत्र भित्रमा रहेका सम्बन्धि सरोकारवाला निकायलाई आमन्त्रण गरि शान्ति सुरक्षा सम्बन्धि छलफल र परिचयात्मक कार्यक्रम सप्पन्न गराउनु भएको छ । आमन्त्रण कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्मा,३ का […]