
Ssb
Tgp
jsb
Gsb
Rks
Usb
Ksb
Nsb
Bsn
Ssb
Csb
Rsb
Ksb
Ksb
Ppu
दाङ । प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो काठमाडौ देखि सरूवा भई आउनु भएका राजन पौडेललाई वडा प्रहरी कार्यालय लमहीमा स्वागत गरिएको छ भने सो वडा प्रहरी कार्यालयमा चौध महिना बसेर काठमाण्डाँै सरुवा हुनु भएका पूर्व प्रहरी निरिक्षक प्रज्वल थपलियालाई शुक्रवार एक कार्यक्रमका विचमा विदाइ गरिएको हो । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालयका […]
दाङ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च समिति क्षेत्र नम्बर १ दाङले बिहीबार देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ सुनडवरीमा रहेको सिर्जनशील वृद्धवृद्धा सेवा आश्रममा खाद्यान्न प्रदान गरेको छ । मञ्चले आश्रमलाई २५ केजी चामल,५ केजी स्वावीन,२ पोका खाने तेल,१ पोका नुन प्रदान गरेको हो । उक्त खाद्यान्न सामाग्री […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका गिताराम भट्टराई १०० वर्ष पुगे ।चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् ।स्वास्थ्यकर्मी घरमै गएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनलाई फलफूल दिनुका साथै खाँदा ओढाएर […]
आश्विवन १५ गते-बिहीबार,दाङ । दाङमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ सय ४५ पुगेको छ ।स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म ८ सय ९८ जना पुरुष र २ सय ४७ जना महिला गरि ११ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ति मध्य ९ सय ७६ जना संक्रमण मुक्त भएका छन् भने १ […]
दाङ । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले युवाहरु समाजप्रति जिम्मेवार र जवाफदेही भएको अनुभुती गरेको बताउनुभएको छ । लमही जेसीजले आयोजना गरेको जेसीज सप्ताहको समापन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले युवाहरुमा रचनामक्ताको सिप अभिवृद्धि गर्न, अनुशासीत र जिम्मेवार बनाउन जेसीजले भूमिका खेलेको बताउनुभयो । जेसीजले उठाउदै आएको कुरा शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ […]
सल्यान, १४ असोज । चार दिनदेखि घर नगएका सल्यानको शारदा नगरपालिका वडा नम्बर १३ का तुलसीराम रावतलाई प्रहरीले मःम पसलमा भेटाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार उनलाई तुलसीपुर ७ मा पर्ने दाङ सल्यान सडक खण्डको दाजुभाइ मःम पसलबाट बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो । हामीले मोबाइलको लोकेसन ट्रेसिङ गर्दा […]
दाङ । बाँके प्रहरीले प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित एक महिला र पुरुषलाई पक्राउ गरेको छ । मंगलवार दिउँसो चार बजेतिर चार ग्राम पाँचसय मिलिग्राम लागु औषध ब्राउन सुगरसहित बर्दियाकी एक महिला र बाँकेका एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क निवासी २३ बर्षीय मोहम्मद जुनेड […]
दाङ । कोभिड–१९ का कारण अस्तब्यस्त भएको बिद्यार्थीहरुको पठन–पाठन गढवा गाउँपालिकामा अब ब्यवस्थित बन्न थालेको छ । गढवा गाउँपालिका क्षेत्र भित्र रहेका २९ वटा सरकारी बिद्यालयहरु संगै सम्पुर्ण निजी बिद्यालयहरु समेत बुधवारदेखि खुल्ने भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिएका छन् । कोभिड १९ को महामारीबाट बच्न स्वास्थ्य सतर्कता अपनाउदै जोड बिजोड उपस्थितिलाई […]
काठमाडौं । शिक्षक सेवा आयोगको लिखीत परिक्षामा उत्तीर्ण उमेद्धारहरुलाई अध्यापन अनुमति प्रमाण पत्र वितरण गरिने भएको छ । शिक्षक सेवा आयोगले असोज १४ गतेबाट सम्बन्धीत प्रदेशका शिक्षा विकास निर्देशनालयबाट अध्यापन अनुमति प्रमाण पत्र वितरण गर्न निर्देशन दिएको छ । अध्यापन अनुमति पत्र वितरण र व्यवस्थापन सम्बन्धि कार्यविधि २०७७ अनुसार आयोगद्धारा प्रकाशित अध्यापन अनुमति पत्रका विज्ञापन […]