तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शनिबार, मंसिर १०, २०७९

दाङ । स्थानीय सिप संस्कृति तथा श्राेत मार्फत उद्योमशिलता विकास संगै बजारीकरण प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।स्वच्छ व्यावसायी नेपाल ,स्वान नेपाल ,आइ.एम काे आयाेजना तथा राप्ती गाउँपालिकाकाे सहकार्यमा साे कार्यक्रम सम्पन्न भएको हाे।

स्वान संस्थाका काेषध्यक्ष राममाेती चाैधरीकाे अध्यक्ष्यता ,राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आथित्यता तथा उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियाे।कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्र भित्रका कृषि संस्था तथा फर्महरुका प्रतिनिधि,उद्योगी व्यावसायी,हाेटल व्यावसायी, कृषकहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे । साे अबसरमा कार्यक्रमका सहभागीहरुले राखेको जिज्ञासाहरुकाे बारे सम्बन्धित शाखाका प्रमुखहरु तथा जनप्रतिनिधिहरुले प्रष्ट पार्नु भएको थियाे।त्यस्तै स्वच्छ व्यावसायी नेपालका कार्यक्रम संयाेजक बासुदेव घिमिरेकाे विषय प्रवेशबाट शुरु भएको कार्यक्रममा उद्यमशील उत्प्रेरक राजन अधिकारीले सम्भावित व्यावसाय त्यसका चुनैती र समाधानका उपायबारे जानकारी गराउनु भएको थियाे भने कार्यक्रमकाे सहजिकरण स्वान संस्थाका कार्यक्रम संयाेजक रेमन्त चाैधरीले गर्नु भएकाे थियाे।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]