Sidha Patra बिहिबार, मंसिर ०८, २०७९

दाङ । दाङ क्षेत्र नं. २ (ख) को प्रदेश सभा सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौंपाने (गुन्टु) निर्वाचित भएका छन् ।

त्यस्तै न्यौपाने प्रतिस्पर्धी भन्दा ७२४ मतान्तरले बिजयी भएका हुन । न्यौंपानेले १७४२३ र उनका निकटतम प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६६९९ मत प्राप्त गरेका छन् ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार:वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]