सागर थापा शुक्रबार, आषाढ २४, २०७९

दाङ । तत्कालिन बेष्टर्न डेभलेपमेण्ट बैंक हाल देब बिकास हुँदै कुमारी बैंकका सन्चालक र सिइओलाई उच्च अदालत तुलसीपुरले सफाई दिएको छ ।

उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलिले दिएको जानकारी अनुसार बैंकका सन्चालक ओमभक्त बुढाथोकी,खड्ग बुढाथोकी,अर्जुन कुमार बुढाथोकी,निर्मल देबकोटा,बेगमबहादुर भण्डारी, शेषमणि गौतम,बैंकको सिइओ खिमबहादुर डिसि, अनिल कसुर नठहर्ने भन्दै उच्च अदालतकि मुख्य न्यायधिश दिक्षा गौतम र न्यायधिश राजुराम सिलवालको संयुक्त इजलासले सफाई दिएको हो ।

त्यस्तै तत्कालीन बेष्टर्न डेभलेपमेण्ट बैंकको सन्चालक सहितको टिमले समानिय उच्च अदालतको कदर गर्दै निस्वार्थ भावनाले लागेर हाम्रो सत्यको जित भएको बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]