बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोकबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा सोही उपमहानगरपलिका वडा नम्बर ११ त्रिभुवन चोक बस्ने ४० वर्षीय रियाज राई छन् । उनलाई बिहीबार बिहान बाँके प्रहरीले पक्राउ गरेको हो ।