Sidha Patra मंगलबार, आषाढ १४, २०७९

दाङ। सहकारीका सदस्यहरुलाई लैङिक हिंसा सम्वन्धी सचेतना मुलक तालिम दिन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १८ फुर्सेखालीमा रहेको एक्ता महिला विकास वहुउदेश्यीय संहकारी लिमिटेडले सहकारीका सदस्यहरुलाई तालिम दिन थालेको हो ।

आज आयाेजित उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले हिंसा न्युनिकरणका लागि आफैबाट सुरु गर्नुपर्ने बताउनुभयाे । उहाँहरुले सचेतना बढाउन सकेमा समाजमा हिंसा न्युनिकरण गर्न सकिनेमा जाेड दिनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका महिला,वालवालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्मा,पत्रकार अमरराज आचार्य,संस्थाका निवर्तमान सचिव पार्वती अधिकारी लगाएतकाले भनाइ राख्नुभएकाे थियाे ।

कार्यक्रमको सहजिकरण संस्थाका सचिव निर्मला शर्मा पाण्डेले गर्नुभएकाे थियाे । २ दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा मोतीकुमारी विश्वकर्मा रहनुभएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]