श्रवण कुमार यादव/राजपुर शनिबार, बैशाख ३१, २०७९

दाङ। राजपुर गाउँपालिकामा ५:४५ बज्दाको तथ्याङ्क अनुसार मत गणना हुँदा वडा नं १,६ र ७ बाट मेयर र उपमियेरमा परीणाम यस प्रकारका रहेका छन्।

६ नम्बर वडाबाट १२०० मत गन्दाकाे परिणाम नेपाली काङ्ग्रेस मेयर शरद बुढाथोकि १८६ , उपमेयर धनपति देवी यादव १९३, एमाले मेयर कुलराज गिरी ४१३, उपमेयर सिता यादवल ४०४, माओवादी मेयर चक्र बहादुर खड्का ४९५, उपमेयर पुष्पा यादव ५०३ मत प्राप्त गरेको निर्वाचन कार्यालय राजपुर गाउँपालिका सहायक निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए ।

१ नम्बर वडाबाट जम्मा ८०० मत गन्दाकाे परिणाम नेपाली काङ्ग्रेस मेयर शरद बुढाथोकि १९६, उपमेयर धनपति देवी यादव २०३, एमाले मेयर कुलराज गिरी ३०३, उपमेयर सिता यादवल ३०३, माओवादी मेयर चक्र बहादुर खड्का १८९, उपमेयर पुष्पा यादव १८५ मत प्राप्त गरेको जनाएको छ।

७ नम्बर वडाबाट जम्मा १५०० मत गन्दाकाे परिणाम नेपाली काङ्ग्रेस मेयर शरद बुढाथोकि ६११, उपमेयर धनपति देवी यादव ६२४, एमाले मेयर कुलराज गिरी १५९, उपमेयर सिता यादवल १३८, माओवादी मेयर चक्र बहादुर खड्का ६१५ , उपमेयर पुष्पा यादव ६२५ मत प्राप्त गरेको जनाइएको छ। अहिले वडानम्बर १,६ र ७ बाट मतगणना जारी रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]