Sidha Patra बिहिबार, बैशाख २९, २०७९

दाङ । भोली बैशाख ३० गतेको निर्वाचनलाई लक्षित गरि आज राती १२ बजे देखी भोली बेलुका ६ बजे सम्म दाङमा अनुमती प्राप्त र अत्याबस्यक सवारीका साधन बाहेक अन्य सबै बन्द हुने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहिबार एक सूचना जारी गर्दै आज राती १२ बजे देखि भोली बेलुका ६ बजे सम्म १८ घण्टा जिल्ला प्रशासन कार्यालयबाट पास लिएका र अत्याबस्यक सवारीका साधन बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाईएको उल्लेख गर्नुभएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ बमोजिम जिल्ला प्रशासनबाट पास लिएका र अन्य एम्बुलेन्स, खानेपानी ट्यांकर, दमकल, दूधबोक्ने, फोहोरमैला बोक्ने, सब बहान, अस्पताल सेवा, दूरसञ्चार तथा विद्युत सेवा लगाएत अत्याबस्यक क्षेत्रका गाडीहरु बाहेक अन्य सर्वाजनिक,नीजि सवारीका साधन चल्नमा रोक लगाईएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि सवारी आवागमन व्यवस्थापन सम्बन्धीको नियम अनुसार गाडीहरु बन्द गर्नु परेका प्रशासनको भनाई छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]