
jms
smb
Gsbus
Ppu
gms
Ssbus
Sys

Gg1
bml
Ln2
kbs
Asm
Ssb
Ln9
Gsb
Sbs
Gg5
Usb
cks
Ln7
Rys
Hl1
bmj
Dps
Ln1
Ln3
Tsb

Ksb
Gg6
Gg4
Sab
Jpb
Sml
Gg3
Jab
Rgu
Gg2
ptl
Bpb
Nps
Snk
Rss
Sbs
Gjl
दाङ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसियसन नेपालको सातौं राष्ट्रिय महाधिवेशनबाट दाङ जिल्लाबाट प्रतिनिधित्व गरि केन्द्रीय उपाध्यक्षमा निर्वाचित सुबोध कुमार डाङ्गी , केन्द्रीय सदस्यमा निर्वाचित द्वय प्रकाश कुमार शर्मा/ भिम बहादुर बुढाथोकी,लुम्बिनी प्रदेश सचिवमा निर्वाचित टोपेन्द्र खनाल,लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित द्वय नरेश आचार्य / केपि न्यौपानेलाई नेशनल प्याव्सन , दाङ जिल्लाले तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेशनल प्याव्सन दाङका अध्यक्ष बिमल गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेशका संसद माननीय शंकर गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत नेशनल प्याव्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेले गर्नु भएको थियो भने उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन नेसनल प्याब्सन दाङ जिल्लाका उपाध्यक्ष भुमाण्डप के.सी.ले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव ठाकुर प्रसाद डाङ्गीले गर्नु भएको थियो ।
