जनकपुर । इनर्वा स्टेशनमा राखिएको नेपाली रेल गुडाइने भएको हो। यद्यपी तत्काल रेलमा सर्वसाधारणले यात्रा गर्न भने पाउने छैनन्।
नेपाल रेल्वे कम्पनीले दिएको जानकारीअनुसार फागुन १ गतेदेखि दैनिक एक पटक रेल गुडाइने छ। जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताएका हुन्।