
Sys
jmb
smb
Ppu
jms
Asm
Bpb
Ssbus
Rg-9
Gsbus
gms

Sbs
Rys
Ln8
Asm
Ln7
Gsb
Ln9
Gg5
Hl1
Ln2
Dps
Tsb
bml
Ln3
kbs
cks
Usb
bmj
Gg1
Ssb

Nps
Sml
Snk
Gjl
Gg3
ptl
Gg6
Gg2
Sab
Gg4
Rgu
Jpb
Bpb
Rss
Jab
Ksb
Sbs
दाङ । दाङमा प्रहरीले एक सय ५० ग्राम ब्राउन सुुगर सहित दुुई जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका ९ अमिलियाबाट उक्त ब्राउनसुगर सहित दुईजनालाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो वस्ने ४५ वर्षिय चन्द्रा राना र भारतको उत्तरप्रदेश जिल्लाका १८ वर्षिय समिर अंसारी रहेको प्रहरीले आज पत्रकार सम्मेलज मार्फत सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो अवस्थामा रहेको १५० ग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरिएको हो । प्रहरीले अहिले सम्मकै धेरै ब्राउन सुुगर बरामद भएको दावी गरेको छ ।
