
Rbs
Sds
Pbu
mbd
Gisld
Mbdvs

Tsm
Vor
Gst
Ssm
Pvg
Rgu
Bbu
Ksm
Rsb
nsb
Wsp
Bbbpu
Rgu
Hal
Sls
Sbs
Asm
Rgs
Ggd

Syp
Abd
Jmb
sab
Jmb
Rpp
Ptm
bbt
Pls
Mks
Bml
Gsb
Rmb
काठमाडौँ । सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ। स्रोतकाअनुसार आजै अपराह्न ३ बजे शपथ गराउने तयारी भइरहेको छ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन्।
त्यस्तै,स्वतन्त्र सांसद रहेका उनी यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए ।
