
Sgr
Ggp
Djs
sbs
pku
Pbu
Lnp
Srbpu
Rgp1
Rgp
Unsku
Gfs
Pes
cjs

Gst
Bbbpu
Rsb
nsb
Wsp
Asm
Tsm
Sls
Rgs
Pvg
Vor
Ksm
Rgu
Bbu
Hal
Ssm
Ggd
Rgu
Sbs

Bml
Pls
bbt
sab
Rpp
Gsb
Syp
Jmb
Rmb
Ptm
Abd
Jmb
Mks
बाँके । सशस्त्र प्रहरी नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले विशेष सुरक्षा अभियानका क्रममा ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका-१५, पिप्रहवा सीमा इलाकामा चेकजाँच गर्ने क्रममा बीओपी कालाबन्जरबाट खटिएको ७ जनाको मोटरसाइकल गस्ती टोलीले अफिम जस्तो देखिने पदार्थ ५.५ किलो ५ किलो ५० ग्राम चरेस जस्तो देखिने पदार्थ ५ ग्राम मोबाइल १ थान बरामद गरेको हो ।
त्यस्तै,पक्राउ पर्नेहरुमा जुम्ला जिल्ला,साबिक घोडेमहादेब गाविस वडा नम्बर ९ हाल तिला गाउँपालिका-७ स्थायी घर भई हाल कोहलपुर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ६२ का रण बहादुर रोकाया रहेका छन् । उनलाई नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परिएको हो ।
सीमा क्षेत्रमा चोरी–तस्करी,लागूऔषध ओसारपसार नियन्त्रणका लागि नं. ३० गणका गणपति गण प्रमुखको प्रत्यक्ष निर्देशनमा केही दिनदेखि विशेष निगरानी र गस्ती बढाइएको थियो । बरामद गरिएको लागूऔषध र व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
त्यस्तै,सशस्त्र प्रहरीले सीमा सुरक्षा प्रभावकारी र परिणाममुखी बनाउन यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।
