
Srbpu
Lnp
Djs
cjs
Pes
Ggp
Gfs
Sgr
Pbu
Rgp1
pku
Rgp
sbs
Unsku

Rgu
nsb
Sls
Wsp
Sbs
Hal
Rgu
Rsb
Pvg
Vor
Bbbpu
Ssm
Bbu
Ggd
Ksm
Gst
Asm
Rgs
Tsm

Jmb
Rpp
bbt
Ptm
Bml
Pls
Gsb
Abd
sab
Jmb
Syp
Rmb
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा नि:शुल्क आँखा शिविर कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी ऐरावती आदर्श बहमुखी क्याम्पस मुल इकाई समितिको आयोजना तथा तिलगंगा सर्जिकल आँखा केन्द्रको प्राविधिक सहयोगमा ”निःशुल्क आँखा शिविर” कार्यक्रम सम्पन्न भएको हो ।
इकाई समिति संयोजक करिश्मा आचार्यको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सुरु भएको शिविर कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष पहलमान चौधरीको,क्याम्पस सञ्चालक समितिको अध्यक्ष केशवराज खनाल,क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली,क्याम्पस स्व वि यु सभापति विष्णु भण्डारी (संगीता),सञ्चालक समितिका सदस्य रमेश गुरुङको उपस्थिति पनि रहेको थियो ।
शिविर कार्यक्रममा तिलगंगा सर्जिकल आँखा केन्द्रको इन्चार्ज डा.बिमल बुढा क्षेत्रीले आँखाको महत्त्वपूर्ण अङ्गको बारेमा कार्यक्रममा सहभागी सम्पूर्णलाई जानकारी गराएका थिए ।
यसैगरी अखिल (क्रान्तिकारी)दाङ जिल्ला सहसचिव विनोद कुमार सोनीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य एवं क्याम्पस स्ववियु कोषाध्यक्ष टिकाराम राउतले गरेका थिए ।
